अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। साउन ४ गते बिहान ६:१० बजेसम्म प्राप्त विवरणअनुसार कोशी र बागमती प्रदेशका प्रमुख सडक खण्डहरू बाढी तथा पहिरोका कारण अवरुद्ध भएका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





