औषधि लिमिटेडमा मन्त्री यादवको अनुगमन, कर्मचारी र अत्यावश्यक सवारी साधनको बन्दोबस्त मिलाउन निर्देशन
मन्त्री यादवले आगामी पाँच वर्षभित्र मुलुकमा निराशाको भाष्य परिवर्तन गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै कर्मचारीलाई इमान्दारीपूर्वक काम गर्न आग्रह गरिन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





