आत्मदाह प्रयासको कारण ‘ह्वीललक’को विषयमा युवक र महानगर प्रहरी बिचको विवाद
काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभागको ३ नम्बर गेटमा बिहीबार दिउँसो २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरे । मुगुको सोरु गाउँपालिका वडा नम्बर–६ घर भएका नेपाली भक्तपुर बस्दै आएका छन् । उनी पठाओ राइडर
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





