अतिरिक्त समयको पहिलो हाफमा पनि गोल भएन, अर्जेन्टिना–स्विट्जरल्यान्डको खेल अझै बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको क्वार्टरफाइनल खेलको अतिरिक्त समयको पहिलो हाफ पनि गोलरहित सकिएको छ। निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा प्रवेश गरेको खेलमा दुवै टोलीले केही अवसर सिर्जना
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





