असार मसान्तभित्र संविधान संशोधन बहसपत्र सरकारलाई बुझाइने
२० असार, काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम साहले यसबारे जानकारी दिएका हुन् । नयाँ सरकार बनेको सय दिन…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




