अर्जेन्टिनाका प्रशिक्षक भन्छन्- यामललाई कोठामै थुन्न पाए हुन्थ्यो
अर्जेन्टिनाका प्रशिक्षकले ठट्टा गर्दै भनेको एउटा वाक्य अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। स्कोलोनीले हाँस्दै भने, ‘लामिनलाई कसरी रोक्ने? कास! हामीले उनलाई कोठाभित्र थुनेर राख्न सक्ने भए कति जाती हुन्थ्यो!’
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





