आरती रावल साइबर सम्बन्धी कसुरमा पक्राउ
काठमाडौँ । प्रहरीले आरती रावललाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । रावलविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसारको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको ब्युरोका सूचना अधिकारी (एसपी) दिलीप
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





