अफ्रिकाबाट २ टोली मात्र अन्तिम १६ मा, एसियन टोली सबै बाहिरिए
२० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउण्ड अफ ३२ को खेलहरु सकिसकेका छन् र अन्तिम १६ अर्थात प्रि क्वाटरफाइनलको समिकरण तय भइसकेको छ । अन्तिम १६ मा पनि युरोप र अमेरिकी क्षेत्रकै टोलीहरुको बाहुल्य रहेको छ । अफ्रिकाबाट दुई टोली मात्र अन्तिम १६ मा पुग्दा एसियाबाट भने कुनै पनि…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





