आफ्नै विश्वासपात्र मुख्यमन्त्री हिक्मत कार्कीसँग किन चिढिए ओली?
आफ्नै विश्वासपात्र तथा लामो समयदेखिका राजनीतिक सहयोगी हिक्मत कार्की नेतृत्वको कोशी सरकारकै बजेट विफल बनाउनुपर्ने ओलीको प्रस्ताव भने उनीहरूका लागि बिल्कुल अनपेक्षित थियो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





