अपडेट : नारायणगढ–मुग्लिन सडकखण्डमा चल्न थाले गाडी
३ साउन, चितवन । चितवनको जलबिरेमा ठोक्किएका सवारी साधन हटाएर नारायणगढ–मुग्लिन सडकखण्ड सन्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र सडक डिभिजन कार्यालय चितवनले दुईतर्फी नै बाटो खुला भएको जानकारी दिएका छन् । प्रहरीका अनुसार काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





