अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने नेयमारको घोषणा
काठमाडौं । नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । फिफा विश्वकप २०२६ मा सोमबार बिहान नर्वेसँग २–१ ले पराजित भएर बाहिरिएसँगै नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । ३४ वर्षीय नेयमारले ब्राजिलको पुरुष राष्ट्रिय टोलीका लागि १२९ खेलमा ८०…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





