आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन
चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २६ अर्ब ८३ करोड पाँच लाख राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा रु एक अर्ब ७४ करोड बढी राजस्व सङ्कलन भएको हो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





