अन्नपूर्ण क्षेत्रमा वर्षमा झन्डै ११ लाख पाहुना
अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै सर्वाधिक संख्यामा पाहुना पुगेका छन्। आर्थिक वर्ष २०८२/८३ मा अहिलेसम्मकै सबैभन्दा बढि ५ लाख ८ हजार ४ सय ७६ जना विदेशी पाहुना अन्नपूर्ण क्षेत्रको भ्रमणमा गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ। आर्थिक वर्ष ...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





