अन्नपूर्ण क्षेत्रको पदयात्राः ‘भारतीय र बंगलादेशी’ नयाँ पाहुना
अन्नपूर्ण क्षेत्रको पदयात्रामा कुनैबेला यूरोपियन र अमेरिकी पाहुनाको बाहुल्यता रहन्थ्यो। लामो समय लगाएर अमेरिकी र यूरोपियन पदयात्रीले पदयात्रा पुरा गर्दथे। पर्याप्त समय लिएर पदयात्रामा जाने ती पर्यटकको संख्या पछिल्लो समय कमजोर हुँदै गएको छ। पदमार्गमा मोटरब...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





