अनलाइनमार्फत सामान खरिदमा ‘क्यास अन डेलिभरी’ गर्दा ठगिने सम्भावना कम हुन्छ : दिलीप कुमार गिरी
काठमाडौँ । सबैभन्दा धेरै हुने अपराध हो ठगी । ठगीमा पनि विद्युतीय माध्यमबाट हुने ठगीका घटनाको ग्राफ बढ्दो छ । अनलाइन माध्यमबाट मोबाइल लगायतका ग्याजेट किन्न खोज्दा सुरुमा रकम क्यूआर गर्न लगाउनेहरू रकम ट्रन्सफर हुनासाथ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





