अमेरिकी डलरको भाउ १५४ रुपैयाँ २३ पैसा पुग्यो
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




