अमेरिकी आक्रमणको दायरा विस्तार, इरानको भित्री क्षेत्रमा पनि बमबारी तीव्र
तेहरान । इरानमाथि अमेरिकाले गरिरहेको सैन्य आक्रमण पछिल्ला दिनमा थप तीव्र बन्दै गएको छ । सुरुआती चरणमा मुख्यतः स्ट्रेट अफ होर्मुज आसपासका तटीय क्षेत्रमा केन्द्रित रहेका अमेरिकी आक्रमणहरू अहिले इरानको भित्री भूभागसम्म फैलिन थालेका छन् । इरानी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




