अमेरिकाविरुद्ध बेल्जियमको सुरुवाती अग्रता
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा बेल्जियमले घरेलु टोली अमेरिकाविरुद्ध उत्कृष्ट सुरुआत गर्दै अग्रता बनाएको छ। सिएटल रंगशालामा जारी खेलको नवौँ मिनेटमा चार्ल्स डे केटेलारेले निकोलास रास्किनको पासमा सहज गोल गर्दै बेल्जियमलाई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





