अमेरिकासँग कुनै वार्ता नभइरहेको इरानको स्पष्टीकरण
तेहरान । इरानले अमेरिकासँग कुनै पनि प्रकारको वार्ता भइरहेको वा निकट भविष्यमा कुनै बैठक तय नभएको स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि दुवै देशबीच वार्ता सुरु हुने दाबी गरेको केही घण्टापछि इरानी विदेश
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




