अमेरिकामा शेयर सूचीकरणबाट एसके हाइनिक्सले उठायो साढे २६ अर्ब डलर
वाशिङटन डीसी । दक्षिण कोरियाको कम्प्युटर चिप निर्माता एसके हाइनिक्सले अमेरिकामा शेयर सूचीकरणबाट २६ अर्ब ५० करोड डलर उठाएको छ । यो अमेरिकामा कुनै विदेशी कम्पनीले गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो सेयर सूचीकरण (लिस्टिङ) भएको कम्पनीले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





