अमेरिकाले इरानमाथिको आक्रमण रोकेको संकेत, तर तनाव अझै कायम
वाशिङ्टन डीसी । लगातार १३ रातसम्म इरानमाथि हवाई आक्रमण गरेको अमेरिकाले पछिल्ला दुई दिनदेखि सैन्य कारबाही स्थगित गरेको देखिएको छ । अमेरिकी रक्षा मन्त्रालयका एक स्रोतका अनुसार हालका लागि आक्रमणको अभियान रोकिएको छ । अमेरिकी सेनाको मध्य
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




