अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
वासिङ्टन डीसी । अमेरिका–इरान युद्ध थप चर्किँदै गए पनि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युद्धसम्बन्धी जानकारी सार्वजनिक गर्न अनिच्छुक देखिएको भन्दै आलोचना बढेको छ । युद्धबारे अमेरिकी नागरिकले स्पष्ट र पारदर्शी जानकारी पाउनुपर्ने भए पनि हाल त्यस्तो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




