अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
काठमाडौँ । अवैध लागुऔषधको द्रुत पहिचान र ओसारपसार नियन्त्रण गर्न संयुक्त राज्य अमेरिकाले प्रहरीलाई ‘लागुऔषध तथा प्रिकर्सर परीक्षण किट’ प्रदान गरेको छ । बुधबार अमेरिकाको अन्तर्राष्ट्रिय लागुऔषध तथा कानुन कार्यान्वयन मामिला ब्यूरोले लागुऔषध तथा अपराध सम्बन्धी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




