अमेरिका र साउदी अरबबीच आणविक सम्झौता, मध्यपूर्वमा नयाँ परमाणु हतियार होड सुरू हुने चिन्ता
सम्झौताअनुसार साउदीले केही अन्तर्राष्ट्रिय आणविक निरीक्षण प्रोटोकलबाट छुट पाउने भएको छ। साउदी पक्षले ती निरीक्षण नियमहरू अत्यधिक हस्तक्षेपकारी भएको भन्दै पूर्ण रूपमा स्वीकार नगर्ने अडान राखेको थियो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





