आकस्मिकबाहेक स्वास्थ्य क्षेत्रका सबै सेवा बन्द
घटनामा संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही नभएको भन्दै संघले मंगलबार आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो। सोही कार्यक्रमअन्तर्गत दोस्रो दिन पनि नियमित स्वास्थ्य सेवा प्रभावित बनेको हो।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





