आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ २३ पैसा र बिक्री दर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





