आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु एक हजार दुई सयले घटेको छ भने र चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





