Sunday, July 12, 2026
News

आज र भोलि यी तीन प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आज र भोलि यी तीन प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभाग नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

Read the full story at Nagarik News ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

कीर्तिपुर होल्डिङ सेन्टरबाट माजिद अन्सारीको गिरफ्तारीप्रति ‘जेन जेड मुभमेन्ट एलाइन्स’को आपत्तिNews

कीर्तिपुर होल्डिङ सेन्टरबाट माजिद अन्सारीको गिरफ्तारीप्रति ‘जेन जेड मुभमेन्ट एलाइन्स’को आपत्ति

२८ असार, काठमाडौं । ‘जेन जेड मुभमेन्ट एलाइन्स’ले सुकुमवासीलाई राखिएको कीर्तिपुर होल्डिङ सेन्टरमा प्रभावित नागरिकहरूलाई भेट्न गएका युवा तथा स्वयंसेवकमाथि भएको प्रहरी दमन र गिरफ्तारीप्रति आपत्ति जनाएको छ । एलाइन्सले विज्ञप्ति निकालेर प्रहरी दमन र गिरफ्तारीप्रति आपत्ती जनाएको हो ।…

Online Khabar
घरभित्र जुत्ता लगाउनु उचित कि अनुचित?News

घरभित्र जुत्ता लगाउनु उचित कि अनुचित?

घरभित्र छिर्दा जुत्ता फुकाल्ने कि लगाइराख्ने भन्ने विषय संसारभर नै बहसको विषय हो र यसमा मानिसहरूले आफ्नो धारणा व्यक्त गरिरहेका हुन्छन्। तर खासमा घरभित्र जुत्ता लगाउँदा स्वास्थ्यमा जोखिम हुन्छ? वा त्यसो गर्नु कहिलेकाहीँ ठीकै पनि हो?

BBC Nepali
कीर्तिपुर होल्डिङ सेन्टरमा अभियन्तामाथि दमन भएको आरोप, छानबिन र रिहाइको मागNews

कीर्तिपुर होल्डिङ सेन्टरमा अभियन्तामाथि दमन भएको आरोप, छानबिन र रिहाइको माग

नेपाल महिला एकता समाजले कीर्तिपुर होल्डिङ सेन्टरमा भूमिहीन सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका मानवअधिकारकर्मी तथा अभियन्तामाथि प्रहरीले कुटपिट, बल प्रयोग र पक्राउ गरेको भन्दै त्यसको भर्त्सना गरेको छ।...

Nagarik News
समयका पाठहरूNews

समयका पाठहरू

तर, यी परिवर्तनका बीचमा एक कुरा भने स्थिर रहन्छ - मनको गहिराइमा बसेको त्यो सानो पीडा, जसले हामीलाई अझ मान्छे बनाइरहन्छ… अझ संवेदनशील, अझ व्यावहारिक।...

Nagarik News
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →