Sunday, July 12, 2026
News

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर, भयो सफल शल्यक्रिया

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर, भयो सफल शल्यक्रिया

केही दिनअघि उनको ब्रेन ट्युमरको सफल सल्यक्रिया गरिएको हो।

Read the full story at Setopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

कारागारबाट फरार कैदीबन्दी पक्राउNews

कारागारबाट फरार कैदीबन्दी पक्राउ

सर्लाही । महोत्तरीको जलेश्वर कारागारबाट फरार रहेका डाका मुद्दाका एक बन्दीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका ३८ वर्षीय विजेन्द्र कुमार पासवानलाई प्रहरीले

Ratopati
पोखरामा ४० गाडीको प्रदूषण जाँच्दा १९ वटा फेलNews

पोखरामा ४० गाडीको प्रदूषण जाँच्दा १९ वटा फेल

पोखरा । पोखरामा गुड्ने सवारी साधनमा गरिएको प्रदूषण जाँचमा अत्यधिक संख्यामा गाडी फेल भएका छन् । पोखराको न्युरोडमा शनिबार गरिएको आकस्मिक प्रदूषण परीक्षणमा ४० वटा जाँच गरिएकोमा १९ वटाको मापदण्ड फेल भएको हो । अत्यधिक धुवाँ

Ratopati
पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउNews

पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

२८ असार, काठमाडौं । पाल्पामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रामपुर नगरपालिका–४ खोप्टार बस्ने नवलपरासी पूर्व बौदीकाली गाउँपालिका–३ नयाँछाप घर भएका २२ वर्षीय आकाश पुलामी मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीको…

Online Khabar
कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावितNews

कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावित

पोखरा । अविरल वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा बाढी आएको छ । बाढीका कारण किम्रुङ खोलामा रहेको पुल बगाएको छ भने तटीय क्षेत्रका घरहरू जोखिममा परेका छन् । किम्रुङ खोलाको पुल बगेपछि खोलापारि

Ratopati
गणेश नेपाली घटनामा सोधपुछका लागि बोलाइएका सबै छुटेNews

गणेश नेपाली घटनामा सोधपुछका लागि बोलाइएका सबै छुटे

२८ असार, काठमाडौं । गणेश नेपालीले आत्मदाह गरेको घटनामा सोधपुछका लागि बोलाइएका सबै जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईलाई सबै जनालाई शुक्रबारै छाडिएको बताए । ‘हामीले कसैलाई पक्राउ गरेका थिएनौं । सोधपुछका लागि बोलाएका थियौं । काम…

Online Khabar
सुकुम्बासी होल्डिङ सेन्टरमा जेनजी अभियानीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)News

सुकुम्बासी होल्डिङ सेन्टरमा जेनजी अभियानीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

भूमिहीन, सुकुम्बासीहरूलाई राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका जेनजी अभियानीहरूमाथि प्रहरीले धरपकड गरेको भन्दै विरोध प्रदर्शन भएको छ।

Setopati
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →