अब उपभोक्ताले भरी सिलिण्डर ग्यास पाउने, मूल्य २ हजार ६० रुपैयाँ
काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि भरी सिलिण्डर बिक्री गर्ने भएको छ । निगमले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै साविककै १४.२ केजी ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएको जानकारी दिएको हो । यसको मूल्य दुई हजार ६० रुपैयाँ हुनेछ। अमेरिका, इजराइल-इरान युद्धका कारण ग्यास आपूर्तिमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





