अब सेवाग्राहीका गुनासो शतप्रतिशत सम्बोधन गर्ने
काठमाडौं । नेपाल सरकारको सचिवस्तरीय बैठकले सेवाग्राहीका गुनासो शतप्रतिशत सम्बोधन गर्ने निर्णय गरेको छ। मुख्यसचिवको अध्यक्षतामा सोमबार बसेको सचिवहरूको बैठकले सबै मन्त्रालय तथा सेवा प्रदायक निकायमा एकीकृत नागरिक गुनासो तथा सुझाव व्यवस्थापन प्रणाली सञ्चालन गर्ने निर्णय गरेको हो।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





