८ हजार रोपनी भन्दा बढी सरकारी जग्गा विभिन्न सङ्घसंस्थालाई, लिजको दायरामा कति आउलान्?
झन्डै २७५ सङ्घसंस्थाले ८ हजार रोपनी भन्दा बढी सरकारी जग्गा उपभोग गरिरहेका छन्। भोगाधिकार समाप्त भएका जग्गालाई लिजको दायरामा ल्याउने सरकारी प्रयासले परिणाम दिनसक्छ?
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





