७९औँ मिनेटमा हालान्डको गोल, नर्वेविरुद्ध ब्राजिल १–० ले पछि
काठमाडौँ । फिफा विश्वकप २०२६ को रोमाञ्चक प्रिक्वार्टरफाइनल खेलमा नर्वेले पाँच पटकको विजेता ब्राजिलविरुद्ध १–० को महत्त्वपूर्ण अग्रता लिएको छ । खेलको ७९औँ मिनेटमा नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले उत्कृष्ट गोल गर्दै टोलीलाई ऐतिहासिक जिततर्फ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





