नाओमी ओसाकाद्वारा विश्व नम्बर एक सबालेन्का पराजित
लण्डन । नाओमी ओसाकाले उत्कृष्ट प्रदर्शन गर्दै विश्व नम्बर एक एरिना सबालेन्कालाई पराजित गरेकी छन्। यो जितसँगै जापानी खेलाडी ओसाका पहिलोपटक विम्बलडन टेनिसको क्वार्टरफाइनलमा पुग्न सफल भएकी हुन्। सेन्टर कोर्टमा भएको खेलमा चार पटकको ग्रान्ड स्लाम विजेता
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





