७ करोड लगानी थप्दै अन्नपूर्ण सहकारी
२२ असार, चितवन । बजारको बढ्दो माग धान्न नसकेपछि चितवनको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले करिब ७ करोड रुपैयाँको लगानीमा नयाँ दुग्धजन्य उत्पादन प्लान्ट थप गर्ने भएको छ । संस्थाका अध्यक्ष प्रदीप तिमिल्सिनाका अनुसार दूध, दही, मही र घ्यूको माग बढेपछि हालको उत्पादन क्षमता अपुग…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





