Saturday, July 25, 2026
Politics

५ प्रदेशमा भागबन्डा : एमालेलाई कोशी, बागमती र लुम्बिनी, नेकपालाई कर्णाली र सदूरपश्चिम

५ प्रदेशमा भागबन्डा : एमालेलाई कोशी, बागमती र लुम्बिनी, नेकपालाई कर्णाली र सदूरपश्चिम

नेकपा एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्नेगरी सहमति भएको छ ।

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डाPolitics

ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा

काठमाडाैँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बिच पाँच प्रदेशमा प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीन बुँदे सहमति भएको छ। शनिबार भएकाे सहमति अनुसार मधेस र गण्डकी बाहेकका प्रदेशहरूमा दुई पार्टीबिच भागबण्डा भएकाे हाे

Ratopati
एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डबीच तीन बुँदे सहमतिPolitics

एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डबीच तीन बुँदे सहमति

काठमाडौं । प्रदेश सरकार सञ्चालनबारे एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच तीन बुँदे लिखित सहमति भएको छ । सहमति अनुसार एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व…

RONB Post
नक्सालस्थित बाल मन्दिरमा पुनः संरचना सुरु, दसैंअघि सम्पन्न गर्ने लक्ष्यPolitics

नक्सालस्थित बाल मन्दिरमा पुनः संरचना सुरु, दसैंअघि सम्पन्न गर्ने लक्ष्य

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीको निर्देशनपछि नक्सालस्थित नेपाल बाल संगठनको बाल मन्दिरमा पुनः संरचना तथा पूर्वाधार सुधारको काम सुरु गरिएको छ।...

Nagarik News
कक्रोच पार्टीले भन्यो- हाम्रा माग पूरा गर्न सरकार तयार भयोPolitics

कक्रोच पार्टीले भन्यो- हाम्रा माग पूरा गर्न सरकार तयार भयो

‘सरकारले हाम्रा सबै माग पूरा गर्न तयार रहेको बताएको छ । सरकारले हाम्रो दोस्रो माग पनि मानेको छ,’ पत्रकार सम्मेलनमा सौरभ दासले भने ।

Online Khabar
तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदकPolitics

तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक

तेक्वान्दो खेलाडी वैभवी सापकोटाले हाइनान कप अन्तरराष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नेपाललाई स्वर्णसहित दुई पदक दिलाएकी छिन्।...

Nagarik News
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →