एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डबीच तीन बुँदे सहमति
काठमाडौं । प्रदेश सरकार सञ्चालनबारे एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच तीन बुँदे लिखित सहमति भएको छ । सहमति अनुसार एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





