४३ दिनपछि संसद पुगेका प्रधानमन्त्री बालेन २० मिनेटमै बाहिरिए
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरूले संसदप्रति प्रधानमन्त्री जबाफदेही हुनुपर्ने भनिरहेका बेला प्रधानमन्त्री बालेन शाह आज प्रतिनिधि सभा बैठकमा पुगेका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





