४ लाख ६२ हजारका भन्सार छलीका सामान बरामद
२४ असार, सुनसरी । सुनसरीका विभिन्न सिमा नाकाबाट भन्सार छली गरेर ल्याइएका अवैध सामान प्रहरीले बरामद गरेको छ । सुनसरीका कोशी–८, भोक्रानरसिंह–६, देवानगन्ज–२ र इनरुवा नगरपालिका–२ बाट बुधबार कुल ४ लाख ६२ हजार ९१४ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





