३५ दिनभित्र भूमिहीन र अव्यवस्थित बसोबासीलाई निवेदन दर्ता गराउन सरकारको आग्रह
काठमाडौं । सरकारले भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीसँग अन्तिमपटक निवेदन मागेको छ । ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको बसोबास व्यवस्थापन प्रक्रिया अघि बढाउन अन्तिमपटक आवेदन मागेको हो । भूमि समस्या…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





