३ वर्षीय बालक मृत्यु प्रकरण : साइकलले किचेपछि आत्तिएर पोखरीमा शव फाल्ने बालबिज्याँईकर्ता पक्राउ
काठमाडौँ । महोत्तरीमा ३ वर्षिय बालकको हत्यामा संलग्न आरोपमा प्रहरीले १५ वर्षीया बालिका (बालबिज्याँइकर्ता)लाई पक्राउ गरेको छ । सो घटना जेठ २२मा महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डामा भएको हो । जेठ २२ मा ३ वर्षिय मनिकेश कुमार यादव
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





