२९ देशले गरे चीनले अघि सारेको विश्व कृत्रिम बुद्धिमत्ता सहयोग सङ्गठन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर
काठमाडौँ । चीनको सांघाईमा बिहीबार विश्व कृत्रिम बुद्धिमत्ता सहयोग सङ्गठन (वर्ल्ड आर्टिफिसियल इन्टलिजेन्स कोपरेसन अर्गनाइजेसन– डब्लुएआईसिओ) स्थापना गर्ने सम्बन्धी सम्झौतामा २९ देशले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार ब्लुएआईसिओ एक स्वतन्त्र अन्तरसरकारी अन्तर्राष्ट्रिय सङ्गठन…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





