२९ असारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरु गरिने
२६ असार, काठमाडौं । सरकारले २९ असारदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले नयाँ प्रणालीबाट वितरण सुरु…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




