२५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । १ वर्ष अवधि रहेको उक्त ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्थाले बोलकबोल गर्न सक्नेछन् । न्यूनतम ब्याजदर कबोल गर्ने संस्थालाई प्राथमिकता दिँदै ऋणपत्र प्रदान हुनेछ । २०८४ असार २३ गते…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




