२१ दिनको अनशनपछि सोनमलाई अस्पताल लगियो, जन्तरमन्तरमा तनाव
वाङचुकसँगै एआईएसएका सदस्य नेहा, अमिन र मनिष पनि विगत २१ दिनदेखि भोक हडतालमा छन्। नेहालाई गम्भीर हाइपोग्लाइसेमियाका कारण अस्पतालमा भर्ना गरिएको छ भने अमिन र मनिषको स्वास्थ्य पनि क्रमिक रूपमा बिग्रँदै गएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





