२०२२ देखि विश्वकप २०२६ सम्मः जसलाई पनि हराउन सक्ने टोली
सन् २०२२ को कतार विश्वकपमा मोरक्कोले गरेको ऐतिहासिक यात्राका केही अविस्मरणीय दृश्यहरू अझै पनि धेरै समर्थकहरूको स्मृतिमा ताजा छन् । क्वार्टरफाइनलमा पोर्चुगलमाथि १–० को ऐतिहासिक जित दिलाउने युसुफ एन–नेसिरीको शक्तिशाली हेडमार्फत गरिएको गोल, सन् २०१६ को
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





