दक्षिण एसियाली शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
२० असार, काठमाडौं । नेपालकी विनु जिटीले १६ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दोहोरो पदक जितेकी छन् । भुटानको थिम्पुमा भएको प्रतियोगिताको अन्तिम दिन शनिबार विनुले महिला स्विमसुटमा स्वर्ण र मोडल फिजिकमा रजत जितेकी नेपाल शारीरिक सुगठन तथा फिट्नेस…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




