२०० र ५०० दरका भारु नोट विधिवत् चलनचल्तीमा
७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले २०० र ५०० दरका भारतीय नोट विधिवत रुपमा प्रयोग गर्न सकिने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आवश्यक प्रक्रियागत व्यवस्था गरेर ती नोटको प्रयोग पनि खुला गरेको हो । केन्द्रीय बैंकका अनुसार २०१६ नोभेम्बर ९ पछि निष्कासन भएका ५ सयसम्मका भारु…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





