२ करोड लगानीमा एलिनाले थालिन् पहिरन, श्रृंगारसम्बन्धी व्यवसाय
काठमाडौं । गायिका एलिना चौहानले पहिरन र श्रृंगारसम्बन्धी व्यवसाय थालेकी छन् । मध्यबानेश्वरमा खोलिएको यो आउलेटको उद्घाटन सोमबार गरिएको छ । महिला विशेष फेसन स्टोर ‘रमणी बाइ एलिना’मा दुई करोड रुपैयाँ लगानी गरेको एलिनाले जनाएकी छन् । स्टोरमा साडी, कुर्ता, लेहेँगा, चप्पल, ब्याग,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





