१५ औं महाधिवेशनलाई सर्वसम्मत बनाउन कांग्रेसभित्र आन्तरिक संवाद जारी छ : उपसभापति शर्मा
४ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत छलफल र संवाद भइरहेको जानकारी दिएका छन् । सोमवबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीको आन्तरिक जीवन र आसन्न…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





